Tigg Subscription Renewal Instructions

Please pay the renewal amount mentioned in the SMS you received. After payment, send us the payment receipt for confirmation.

Payment Method: Global IME Bank

Bank Transfer Details

Bank Name Global IME Bank Ltd.

Scan QR Code to Pay

Tigg Payment QR Code

After Payment

After successful payment, please send your payment receipt through WhatsApp at 9801831190 or email it to accounts@tiggapp.com. Please mention your organization name or registered phone number.

Need Help?

For renewal assistance, WhatsApp or call us at 9801831190, or email accounts@tiggapp.com.

Tigg सेवा नवीकरण सम्बन्धी जानकारी

कृपया तपाईंलाई SMS मार्फत पठाइएको नवीकरण शुल्क भुक्तानी गरिदिनुहोला। भुक्तानी गरिसकेपछि, सोको रसिद हामीलाई उपलब्ध गराउनुहोला ताकि हामी तपाईंको सदस्यता तुरुन्तै नवीकरण गर्न सकौं।

भुक्तानी विधि: ग्लोबल आइएमई बैंक

बैंक भुक्तानी विवरण

बैंकको नाम Global IME Bank Ltd.

भुक्तानीका लागि QR कोड स्क्यान गर्नुहोस्

Tigg भुक्तानी QR कोड

भुक्तानीपछि

भुक्तानी सफल भएपछि, कृपया भुक्तानीको रसिद WhatsApp नम्बर 9801831190 मा पठाउनुहोस् वा accounts@tiggapp.com मा इमेल गर्नुहोस्। कृपया आफ्नो संस्थाको नाम र फोन नम्बर पनि उल्लेख गर्नुहोला।

सहयोग चाहिन्छ?

नवीकरणसम्बन्धी सहयोगका लागि 9801831190 मा WhatsApp वा फोन गर्नुहोस्, अथवा accounts@tiggapp.com मा इमेल गर्नुहोस्।